Don't lose Hope/आशा नहराउनु होसू! (Nepali)

Don't lose Hope/आशा नहराउनु होसू! (Nepali)

Ashish Raichur
0 / 4.0
0 comments
Sukakah anda buku ini?
Bagaimana kualiti fail ini?
Muat turun buku untuk menilai kualitinya
Bagaimana kualiti fail yang dimuat turun?
तपाई आफ्नो काम, पेशा, शिक्षा, घर, विवाह वा परिवारको विषयलाई लिएर आशाविहिन परिस्थितिको माझमा भएको हुन सक्नुहोला । तपाईको जीवनमा धेरै कुराहरू गलत भएका हुन सक्लान्। म तपाईहरूलाई बाइबलको परमेश्वर तपाईको मरेतुल्य र आशाविहिन जस्तै देखिने परिस्थितिहरू र अवस्थाहरूलाई जीवन र आशा दिने कुराको विशेषज्ञ हुनुहुन्छ भन्ने कुराद्वारा उत्साह दिन चाहान्छ । उहाँ आशाविहिन परिस्थितिलाई परिवर्तन गर्ने विशेषज्ञ हुनुहुन्छ तपाईको साथमा उहाँ हुनुहुन्छ भने, आशावादी हुने कुनै कारण नै छैन भने पनि तपाईले आशा राख्न सक्नुहुन्छ।
Penerbit:
All Peoples Church And World Outreach
Bahasa:
nepali
Fail:
PDF, 1.27 MB
IPFS:
CID , CID Blake2b
nepali0
Baca dalam Talian
Penukaran menjadi sedang dijalankan
Penukaran menjadi gagal

Istilah utama